१) नेपाली साहित्यको विकासक्रम लाई कति भागमा बिभाजन गरेर अध्ययन गर्न सकिन्छ ?
-३
२) राष्ट कबिको उपाधिबाट सम्मानित कबि को हुन् ?
-माधव प्रसाद घिमिरे
३) जापानी भाषामा अनुवाद भएको पहिलो नेपाली कीर्ति कुन हो ?
-सेतो बाघ
४) ऊ मेरी अरे कीर्तिका रचयिता को हुन् ?
-सुवास घिसिङ
५) नेपाली भाषाका पहिला कबि कसलाई मानिन्छ ?
-सुवानन्द दास
६) पारिजातको वास्तविक नाम के हो ?
-बिष्णु कुमारी वाइवा
७) नेपालको पहिलो उपन्यास कुन हो ?
-सुमति
८) नेपालमा प्रज्ञाप्रतिष्ठानको सथापना कहिले भएको थियो ?
-बि.स. २०१४ असार ९
९) नेपाली साहित्यमा कथाले कहिले प्रवेश गर्यो ?
-बि.स. १९९३
१०) सडक कबिता क्रान्ति कहिले भएको थियो ?
-बि.स. २०३६
#हालसम्म मदन पुरस्कार पाउने व्यक्ति हरु …
- वि सं २०७३ : धृतराष्ट्र -घनश्याम कँडेल
- वि सं २०७२ :- ख़ुशी -विजयकुमार पाण्डे
- वि.सं.२०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल
- वि.सं. २०७०: दमिनी भीर – राजन मुकारुङ
- वि.सं. २०६९: सेतो धरती – अमर न्यौपाने
- वि.सं. २०६८: जीवन काँडा कि फूल – झमक घिमिरे
- वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
- वि.सं. २०६६: एक हातको ताली – युवराज नयाँघरे
- वि.सं. २०६५: अन्तर्मनको यात्रा – जगदीश घिमिरे
- वि.सं. २०६४: छापामारको छोरो – महेशविक्रम शाह
- वि.सं. २०६३: राधा – कृष्ण धारावासी
- वि.सं. २०६२: पल्पसा क्याफे – नारायण वाग्ले
- वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली
- वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी
- वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
- वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेशअधिकारी
- वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
- वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुरचन्द
- वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा– डा. दयाराम श्रेष्ठ
- वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल
- वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
- वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान – शरदचन्द्र शर्मा भट्टराई
- वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन – डा. भवेश्वर पंगेनी
- वि.सं. २०४९: पागल बस्ती – सरुभक्त
- वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
- वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका – डा. राजेश गौतम
- वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति – दौलतविक्रम विष्ट
- वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा
- वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय – नयनराज पन्त
- वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
- वि.सं. २०४२: प्रत्यागमन – कञ्चन पुडासैनी
- वि.सं. २०४०: अलिखित – डा. धुवचन्द्र गौतम
- वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित
- वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला
- वि.सं. २०३७: नरसिंह अवतार – जगदीशशमशेर राणा
- वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल. करुणाकर वैद्य
- वि.सं. २०३५: घामका पाइलाहरू – धुर्बचंद्र गौतम
- वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
- वि.सं. २०३२: आगत – भवानी भिक्षु
- वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
- वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – इश्वरवल्लभ
- वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु,बिहारीकृष्ण श्रेष्ठ,स्थिरजङ्ग बहादुर सिंह, सत्यमोहन जोशी
- वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
- वि.सं. २०२७: बेलाइततिर बरालिँदा – ताना शर्मा
- वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा
- वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान
- वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्म बहादुर देवकोटा
- वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन: प्याज – शंकर लामिछाने
- वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित
- वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर
- वि.सं. २०२२: शिरीषको फूल – पारिजात
- वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
- वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
- वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
- वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
- वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
- वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी
- वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल
- वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल
- वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी
- वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
- वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे
- वि.सं. २०१५: उद्यान – गङ्गाविक्रम सिजापती
- वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्र सिंह प्रधान
- वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य
- वि.सं. २०१४: मन – लीलाध्वज थापा
- वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
- वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन नेपाली
- वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी
#२०७४ मा प्रदान गरिएका पुरुस्कारहरु
- नेपाल रत्न २०७३ – मदन भण्डारी
- नेपाल रत्न २०७४ – विपी कोइराला
- गकवी सिद्विचरण पुरस्कार २०७४ – वासुदेव त्रिपाठी
- मदन भण्डारी पुरस्कार २०७४ – धुर्मुस सुन्तली फाउण्डेसन
- गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ – भैरव
- कृष्णप्रसाद भट्टराई राष्ट्रिय पुरस्कार २०७४ – विजय कुमार पाण्डे
- गणेशमान सिंह शान्ति पुरस्कार २०७४ – छापगैरी वन उपभोक्ता समुह
- द्यमश्रि पुरस्कार २०७३ – नवराज पराजुलि
- युवा वर्ष मोति पुरस्कार २०७४ – अनुपम जोसी र ग्यानु अधिकारी
- पद्यमश्रि पुरस्कार २०७३ – नवराज पराजुलि
- पद्यमश्रि साधना सम्मान २०७३ – रोचक घिमीरे र नगेन्द्रराज सर्मा
- विपी साहित्यिक सम्मान २०७४ – डा.अभि सुवेदी
- भारतिय पद्यमश्रि पुरस्कार २०१७ – अनुराधा कोइराला
- बसुन्धरा श्रि पुरस्कार २०७४ – डा.तारानाथ शर्मा
- लेखनाथ काव्य पुरस्कार २०७४ – आरडी प्रभास चटौट
- आदिवासी जनजाती राष्टिय पत्रकारिता पुरस्कार २०७४ – सन्तोषी राई, खिम घले र रमिता लामा
- भक्तराज आचार्य सँगित पुरस्कार २०७४ – हरिप्रसाद रिमाल
- राष्टिय विज्ञान प्रविधि पुरस्कार २०७४ – अनिता विन्दु र अटल मिश्र
# नेपालका लेखहरुको उपाधि
- आदिकवि ………………… भानुभक्त आचार्य
- युवा कबि ……………… ..मोतीराम भट्ट
- आधुनिक कबि ………….गोपाल प्रसाद रिमाल
- महाकाबी,,,,,,,,,,,,,,,,,,,,,, लक्ष्मीप्रसाद देवकोटा
- तरल कबि ……………. ….फणिन्द्र नेपाल
- राष्टकबि …………………… माधवप्रसाद घिमिरे
- आशु कबि ………………….सम्भुप्रसाद ढुंगेल
- कवीकेशरी ,………………..चित्तधर हृदय
- स्वर किन्नरी ………………… तारा देवी
- जनकबीकेशरी ……………..धर्मराज थापा
- पण्डित राज …………………सोमनाथ सिग्देल
- आयामेली कबि ……………… तिलविक्रम नेम्वाङ
- इतिहास शिरोमणि ………….बाबुराम आचार्य
- संगीत शिरोमणि …………… यज्ञराज शर्मा
# साहित्यकारका उपनामहरु
- ताना शर्मा ………………….. तारानाथ शर्मा
- रसिक ……………………….अच्छाबहादुर राई
- यात्री ………………….,,…… वासु रिमाल
- भैरव अर्याल ……………….तिर्थनाथ अर्याल
- भवानी भिक्षु ………………. भवानी प्रसाद गुप्ता
- रमेश विकल ………………रामेश्वर प्र. शर्मा चालिसे
- अभिलाषी …………….. …जितेन्द्र महत
- गोठाले …………………….. गोबिन्द बा. मल्ल
- मन्जुल ……………………. मेघराज शर्मा नेपाल
- जे.बि टुहुरे …………………जुठबहादुर खड्की
- प्रेम छोटा ………………. .प्रेमप्रसाद श्रेष्ठ
- श्यामल …………………… हरिहर अधिकारी
- मोराश ……………………..मोहनराज शर्मा
- कदम ……………………..भैरवनाथ रिमाल
- सलभ ……………………….राजेन्द्र शर्मा
- संजय थापा ………………..प्रदिप नेपाल
- प्रवासी ……………………. हरिभक्त कटुवाल
- पिडाली ………………….. केशवराज
# प्रमुख साहित्यकारका किर्तिहरु
- गोपाल प्रसाद मैनाली …………………………… मसान, यो प्रेम , आमाको सपना
- गुरुप्रसाद मैनाली …………………………………..नासो
- डा. इश्वर बराल …………………………………सयपत्री , हिमालचुली
- कालीप्रसाद रिमाल ……………………………ज्वारभाटा , के छ र जिन्दगि बिताईदिन्छु
- केदारमान व्यथित …………………………… एक दिन , जुनेली ,दिवस ,मेरो सपना
- भूपी सेरचन …………………………………..परिवर्तन , घुम्ने मेचमाथि अन्धो मान्छे
- मोतीराम भट्ट ,…………………………………पिकदुत ,गजेन्द्र मोक्ष
- लक्ष्मीप्रसाद देवकोटा ……………………… मुना मदन , राजकुमार ,सुलोचना
- पारिजात ………………………………………शिशिरको फूल, आदिम देश , उसले रोजेको बाटो
- दौलतबिक्रम बिष्ट …………………………….एक पाइला अनेकौ याम, मन्जरी, बिग्रेको बाटो
- भैरब आर्याल ………………………………जयभुडी, काउकुती , दश अवतार
- रमेश विकल ………………………………नया सडकको गीत , बिरानो देशमा, फेरी अर्को तन्ना फेरिन्छ
- शंकर लामिछाने ………………………..बिम्ब प्रतिबिम्ब, गोधुली संसार
- लिलाध्वज थापा …………………………..अमर माया, मेरो राम
- लेखनाथ पौडेल …………………………लक्ष्मी पुजा,तरुण तपसी ,
- धरणीधर कोइराला………………………….चन्दन, स्पन्दन,
- परशु प्रधान ……………………………….जीवन पथ , सबै बिर्सिएका अनुहार
- मोहन कोइराला ……………………………हिमचुली रक्तिम छ, लेक ,सारंगी बोकेको समुद्र
- गोबिन्द ब. मल्ल ……………………………. कथै कथा , भूसको आगो, प्रेम र मिर्तु