बैतडीकी पुजा भारतमा मृत फेला

काठमाडौं– बैतडीको पुर्चौडी नगरपालिका–८ की पुजा कुमारी कुँवर भारतमा मृत फेला परेकी छिन् । पुर्चौडी नगरपालिका–८ चिमडा बस्ने अन्दाजी १२ वर्षीय कुँवर सोमबार भारतको बेङ्गलोरमा मृत फेला परेको पारिवरिक श्रोतले बताए ।

कुँवर आफु बस्ने कोठाको पंखामा झुन्डिएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.