कञ्चनपुरका पत्रकार भट्ट पक्राउ

काठमाडौं– कञ्चनपुरका पत्रकार पुष्कर भट्ट समातिएका छन्। प्रहरीले शनिबार बिहान भट्टलाई पक्राउ गरेको हो।

प्रहरीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै उनलाई समातिएको बताइएको छ। पत्रकार भट्टले फेसबुकमा कञ्चनपुर प्रहरीका प्रमुख एसपी कमल थापा लगायतका विषयमा लेखेका थिए।

सोही विषयको उजुरी आएकोमा विद्युतीय अपराध अन्तरगत भट्टलाई समातिएको डीएसपी प्रकाश डाँगीले बताए। भट्टले विगतदेखि प्रहरीले गर्ने गरेका अत्याचारका बारेमा लेख्दै आएका थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.