डडेल्धुराबाट ५७ हजारबढीको भन्सार छलीका सामान बरामद

काठमाडौं– डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ। परशुराम नगरपालिका–५ परिगाउँ स्थित पर्शुराम धाम सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार ४५४ मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, बिडी, पेय पदार्थ, चक्लेट, चप्पल लगायतका सामान प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.