गिरीबन्धु टी-स्टेटको जग्गाबारे ओली- अदालतले नीतिगत भ्रष्टाचार भनेको छैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा अदालतले नीतिगत भ्रष्टाचार नभनेको दाबी गरेका छन्।

विश्वासको मतमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै नीतिगत भ्रष्टाचारको अफवाह नफैलाउन आग्रह गरे।

उनले भने, ‘कानून बनाइ अगाडि बढाउँदा विकृति हुनसक्छ। हामीले कानून बनाएका हौँ। त्यसमा अफवाह फैलाउने कुरालाई कसैले निरन्तरता दिन्छ भन्ने मेरो केही भन्नु छैन। त्यसबारे अदालतको फैसला भएन र रु बेचबिखन र सट्टापट्टा भएको छैन। हुनेभन्दा अगाडि यस्तो यस्तो हुने भनेर शर्त राखिएको थियो। त्यो सर्तलाई अहिले अदालतले रोकिदियो।’ उनले आफू प्रधानमन्त्री हुँदा कानून बनाएको जिकिर गरे।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.