जनकपुरविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

एनपीएलमा पहिलो खेल खेल्न लागेको काठमाडौं जितको सुरुवात गर्ने योजनामा छ। जनकपुरविरुद्ध काठमाडौं १५०–६० रनको लक्ष्य दिने योजनामा रहेको कप्तान केसीले बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.