कैलालीबाट दुई लाख बढीको अवैध सामान बरामद

काठमाडौं– कैलालीबाट दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र धनगढी–४ बसपार्क नजिक, गोदावरी नगरपालिका–३ चुटकि बजार र मालाखेतीबाट अवैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएको छ।

बरामद गरेको अन्दाजी २ लाख ३० हजार २८९– मुल्य बराबरको प्याज, चिनी, सरप, जिरा, बिस्कुट, चक्लेट, नरिवल, कुर्ती, धोती, साडी, लेहंगा लगाएतका सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.