कोटेश्वर भाटभटेनीमा आगजनी र लुटपाट

काठमाडौं– राजावादी आन्दोलनकारीहरुले कोटेश्वरस्थित भाटभाटेनीमा आगजनी साथै लुटपाट मच्चाएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि ठाउँठाउँमा तोडफोड हिँडेको समूहले भाटभटेनीमा ढुुंगामुढा साथै आगजनी र लुटपाट गरेका छन् । कतिपयले स्टोरबाट पेयपदार्थ समेत निकालेर हिँडेको फुटेज सार्वजनिक भएका छन् ।

Leave A Reply

Your email address will not be published.