नवराज सुवेदी घरमै नजरबन्द

काठमाडौं–प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उनी हालै राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।

Leave A Reply

Your email address will not be published.