सुनचाँदीको मूल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजार ४ सयले बढेर तोलाको २ लाख ४० हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!