Naya Sadar
Badar

कक्षा १२ को नतिजा मंसिरमा प्रकाशन हुने

Sadar Sano
Naya Mat patra

दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन अगामी मंसिरमा गर्ने तयारी गरेको छ। बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंंसिरको दोस्रो सातामा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ।

नतिजा रुजु गर्ने, कपी जाँच गर्ने लगायत नतिजासम्बन्धि ५० प्रतिशत काम सकिएको बोर्डको जनाएको छ। बोर्डले ४ हजार ३१० परीक्षा केन्द्रबाट गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा सञ्चालन गरेको थियो।

Leave A Reply

Your email address will not be published.