निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रममा दार्चुला कांग्रेस

दार्चुला । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार धर्मानन्द जोशीले महाकाली नगरपालिकाका काङ्ग्रेसका अगुवा नेता कार्यकर्ता संग निर्वाचित लक्षित बैठक तथा अन्तरक्रिया गरेका छन् ।

वर्तमान राजनीतिक परिवेशमा दार्चुलाको लागि योग्य सक्षम बौद्धिक र ईमानदार व्यक्ति उम्मेदवार बनेकाले काङ्ग्रेस भित्र आपसी एकता सद्भाव कायम गर्दै एकढिक्का भएर चुनावमा होमिने र काङ्ग्रेस जिताउन सबैले आआफ्नो टोल गाउँमा खटिने सम्पुर्ण नेता कार्यकर्ताले प्रतिबद्धता गरेका छन् ।

Leave A Reply

Your email address will not be published.