कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको पहिलो बैठकअघि कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।

बहालवाला र निवर्तमान सांसदहरूबीच चियापानको लागि साढे एघार बजे संसदीय दलले बोलाएको सांसद सिता थपलिया (उर्मिला) ले जानकारी दिइन् ।

आजै दिउँसो २ बजे संसद बैठक बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.