प्रधानमन्त्री देउवा महाधिवेशनमा डडेल्धुराबाट प्रतिनिधि चयन

दार्चुला । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि गृह जिल्ला डडेल्धुराबाट सर्वसम्मत चयन भएका छन्।

महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।

 

कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ ग मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.