सुर्खेतदेखि स्याङ्जासम्मका सीडीओ हेरफेर (सूची)

काठमाडौं ।  गृह मन्त्रालयले १८ जना सहसचिवको सरूवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयले शुक्रबार १८ जना सहसचिवको सरूवा तथा पदस्थापनको सूची प्रकाशन गरेको हो।

१६ जना सहसचिवको सरूवा गर्ने निर्णय आज र दुई जनाको सरूवा जेठ १३ गते भएको हो।

सरूवासँगै १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि फेरिएका छन्।

स्याङ्जा, कास्की, धादिङ, संखुवासभा, पाल्पा, नवलपरासी पूर्व, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, सर्लाही, रामेछाप र सुर्खेतको सिडिओ हेरफेर भएको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.