Naya Sadar
Badar

तुवाँलोका कारण आन्तरिक उडान प्रभावित

Sadar Sano

दार्चुला। तुवाँलो र हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।

Naya Mat patra

मौसमविद्का अनुसार अहिले भिजिबिलिटी १५ सय मिटरमा झरेको छ । आन्तरिक उडानका लागि ३ हजार मिटर माथि भिजिबिलिटी हुनुपर्छ ।

विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका क्षेत्रमा उडान रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तुवाँलो हटेपछि उडान सुरु हुने छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.