Naya Sadar
Badar

दार्चुलामा समाजवादीको पार्टी कार्यालय स्थापना

Sadar Sano

दार्चुला – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले दार्चुलामा पार्टी कार्यालय उद्घाटन गरेको छ।

Naya Mat patra

बिहीबार जिल्ला सदरमुकाम खलंगा स्थित मोहतीमा घर भाडामा लिई पार्टी कार्यालय उद्घाटन गरिएको हो । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्धघाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.