राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित

दार्चुला – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।

लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.