दार्चुलामा घाँस काट्ने क्रममा लड्दा एक पुरुषको मृत्यु

दार्चुला । दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लेकम गाउपालिका वडा न २ कैनोडा साच्चोरि का करिब ६२ बर्षिया गणेश दत्त जोशी को घर नजिकैको फागलामा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो ।

जोशीको शनिबार करीब २ बजेतिर भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक जोशीका एक छोरा र तीन छोरी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.