९१ वर्षीया कार्की भोट माग्न व्यस्त

दार्चुला । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बनेकी ९१ वर्षीया शान्ति कार्की भोट माग्न व्यस्त छिन्।

९१ वर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी छन्। उनी पर्साबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.