नेपाली  कांग्रेस शैल्यशिखर नगरपालिका ५ को  बैठक सम्पन्न  

दार्चुला  – नेपाली कांग्रेस शैल्यशिखर नगरपालिका ५ आगरको वडा कार्य समिती बैठक आज मगलबार सम्पन्न भएको छ । आउँदो चुनावी कार्यक्रम अन्तरर्गत घरदैलो अभियान र भेटघाट गर्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गरेको  शैल्यशिखर नगरपालिका ५ वडा कार्यसमिती सचिव डम्मरकुमार डागाले बतानुभयो ।

मदन सिह डागाको सभापतित्वमा बसेको बैठकमा नेपाली कांग्रेस जिल्ला कार्यसमिती सचिव तथा शैल्यशिखर नगरपालीका प्रवक्ता समेत रहनुभएका भएका माधवराज भट्टको प्रमुख आथित्यता रहेको  थियो । भने  शैल्यशिखर नगरपालिका ५ वडा कार्य समिती सचिव डम्मर कुमार डागाले कार्यक्रम सन्चालन गरेको  लिपुलेक सहकर्मी राजेन्द्र साउदले बतानुभयो ।

 

बैठकमा अन्य नेपाली कांग्रेस  क्षेत्रिय प्रतीनिधी,नेपाली कांग्रेसका क्रियाशिल सदस्य लगायत अन्य शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।  अन्य पाटी परित्याग गरी  ५ जनाले  नेपाली कांग्रेस प्रबेश गरेको  नेपाली कांग्रेस शैल्यशिखरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.