Naya Sadar
Badar

मालीकार्जुनको बसेडिमा एक महिलाले गरे आत्माहत्या

Sadar Sano

दार्चुला – दार्चुला जिल्लाको मालीकार्जुनमा एक महिलाले झुण्डिएर आत्माहत्या गरेको छ ।

Naya Mat patra

जिल्लाको मालिकार्जुन गाउपालिका ३ बसेडी बस्ने ४० बर्षकी कलावती धामीेले शुक्रबार दिउँसो करीब १ बजे तीर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घर भन्दा करिब २०० मिटर टाढा काफलको रुखमा झुन्डिएको अवस्थामा फेला पारे पछि मृतक का आफन्त ले प्रहरी लाई खबर गरेका थिए ।

खबर  पाउना साथ मालिकार्जुन प्रहरी चौकी बाट प्रहरी सहायक निरीक्षक दान बहादुर साउद को टोली घटना स्थल मा पुगेको जिल्ला प्रहरी कार्यालय का प्रहरी निरीक्षक पुष्कर सिह ऐरीले बतानुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.