बैतडी – नेपाल कम्युनिष्ट पार्टी एमालेले डिलाशैनी गाउपालिका ३ सिमारमा शनिबार टोल कमीटी गठन गरेको छ ।
डिलाशैनी गाउपालिका ३ का वडा कमीटी अध्यक्ष गोर्कण रानाको अध्यक्षतामा भएको कार्यक्रममा ३२ सदस्यीय टोल कमीटी गठन गरेको हो । जसमा अध्यक्षमा महेश राना , उपाध्यक्षमा दुर्गा राना ,सचिवमा गणेश राना,सह सचिवमा रण बहादुर राना रहनुभएको छ ।
नेकपा एमालेका गाउ कमीटी सदस्य ईश्वर बोहराको प्रमुख आथित्यमा भएको कार्यक्रमा अन्य नेकपा एमालेका नेता, अगुवा कार्यकर्ता तथा संगठित सदस्यहरु हरुको उपस्थीती रहेको वडा कमीटी अध्यक्ष गोर्कण रानाले मालिकार्जुन खबर लाई बतानुभयो ।