कोभिडका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द

दार्चुला  – बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बिहे रद्द गरेको छ। उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने गरी रद्द गरेको जानकारी दिएकी हुन्।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिइन्। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.