Naya Sadar
Badar

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्कीले बोलाए ‘फुलकोर्ट’ बैठक

Sadar Sano

दार्चुला। सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सोमबार फुलकोर्टको बैठक बोलाउनुभएको छ ।

Naya Mat patra

महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बन्नुभएका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाउनु भएको हो । बैठकमा राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।

पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु सोमबारको फुलकोर्ट बैठकमा सहभागी हुने भएका छन् ।

Leave A Reply

Your email address will not be published.