Naya Sadar
Badar

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट दुई गैँडा मरे

Sadar Sano
Naya Mat patra

दार्चुला ।  चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन्। सिसुवार मध्यवर्ती सामुदायिक वनमा एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बतानुभयो ।उहाका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा बुधबार मृतावस्थामा फेला परेका हुन्। बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको छ।

माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ। ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन्। चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्,।

Leave A Reply

Your email address will not be published.