Naya Sadar
Badar

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा १२ जनाको सजाय माफी

Sadar Sano

दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा र १२ कैदीको सजाय माफी गर्नुभएको छ ।

Naya Mat patra

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैद मिनाहा र सजाय माफी दिनुभएको हो ।

उनीहरूमो कैद माफी मिनाहा र बाँकी कैद सजा माफीको निर्णय आज शनिबारदेखि लागू भएको राष्ट्रपतिको कार्यालयद्वारा विज्ञप्तिमा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.