शैल्यशिखर ६ ग्वानीमा कांग्रेस भेला सम्पन्न ५४ जनाले गरे कांग्रेस प्रवेश

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न ६ को ग्वानीमा आज टोल भेला सम्पन्न भएको छ।

टोल सभापति धनबिर सिंह धामीको सभापतित्वमा भएको टोल भेला कार्यक्रम मा नेपाली कांग्रेस दार्चुला का पुर्ब उपसभापति तथा शैल्यशिखर नगरपालिका का नगर प्रमुख अमर सिंह धामी प्रमुख अतिथी रहेका थिए भने भने बिशिस्ट अतिथिमा नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमिति का सभापति मोहन सिह साउद ,नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवं शैल्यशिखर नगरपालिका कार्यपालिका सदस्य सन्जा देवि धामी,नेपाली कांग्रेस वडा न ६ का वडा सभापति राजेन्द्र सिंह धामी र शैल्यशिखर वडा न ६ का वडा अध्यक्ष गोपाल सिंह धामी रहेका थिए।

उक्त टोल भेला कार्यक्रममा नेकपा एमाले परित्याग गरि ४७ जना र नेकपा माओवादी परित्याग गरि ७ जनाले नेपाली कांग्रेस प्रबेश गरेको टोल सभापति धनबिर सिंह धामी ले बताउनु भयो।

नेकपा एमाले परित्याग गरेर कांग्रेस प्रबेश गर्ने हरुमा करन सिंह धामी,किस्ना धामी, पार्वती देबि धामी ,लक्ष्मी धामी ,कल्मा देबि धामी ,इन्द्र धामी,विशन धामी,राजेन्द्र सिह धामी,विजय सिह धामी,श्याम सिह धामी ,पुष्कर सिंह धामी ,अर्जुन सिह धामी ,मोति देवि धामी ,पदम सिह धामी ,धने सिह धामी,कल्यान सिह धामी,सुन्दर सिह धामी,दिलेन्द्र सिह धामी,सुने देवि धामी,राम सिह धामी ,राजु सिह धामी,अनिल धामी,सुनिल धामी ,अनिता बिस्ट,नरेश सिह धामी ,बिमला धामी,सुन्नरी धामी ,लोकेश धामी ,मिना धामी,मानमती धामी ,हिरा धामी,देव सिह धामी ,लक्ष्मी धामी,माधब सिह धामी ,झुपा खत्री,दिप्पु खत्री,मान सिह धामी,धौली देबि विस्ट ,मते देबि धामी ,सम्भु धामी ,डिकरुवा धामी,धाना धामी ,करडी देवि धामी ,हरि धामी ,बाग्मती देवि धामी ,गोबिन्द सिह धामी रहेका छन भने नेकपा माओवादी परित्याग गरि नेपाली कांग्रेस प्रबेश गर्ने हरुमा करन सिंह खत्री,मान सिंह खत्री,कासी राम खत्री,राजमती खत्री,कलावती खत्री ,लिला खत्री, दान सिंह खत्री रहेका छन।

नव प्रबेशी हरुलाई पार्टीमा स्वागत गर्दै नगर प्रमुख धामीले शैल्यशिखर नगरपालिका लाई कांग्रेसमय बनाउने बताए।साथै उहाँले कम्युनिस्ट हरुले भ्रम को खेती छर्दै गरेको र त्यो भ्रमको खेती चाडै बिनास हुने बताए ।

Leave A Reply

Your email address will not be published.