डिलासैनि वडा नम्बर ३ कुल्थडामा एमालेको टोल कमिटी गठन

बैतडी – बैतडीको डिलासैनि गाउँपालीका वडा नम्बर ३ को कुल्थडमा नेकपा एमालेले टोल कमिटी गठन गरेको छ ।

शनिबार दल बहादुर बोहरा अध्यक्ष रहने गरी ३९ सदस्ययीय टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्क्षमा कृष्णा अधिकारी बोहरा, सचिवमा रुपेश बोहरा, सह सचिवमा मान सिंह बोहरा चयन भएको नेकपा एमाले डिलासैनि गाउँपालीका वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष गोकर्ण बहादुर रानाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.