स्थानीय निर्वाचनको लागि ३६ लाख भन्दा बढी मतदाता थपिए

दार्चुला । आगामी स्थानीय तहको निर्वाचनको लागि ३६ लाख भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा अहिले ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या बढेको छ आयोगका ले जनाएको छ । २०७४ सालमा भएको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४४० मतदाता थिए ।

Leave A Reply

Your email address will not be published.