एमबीबीएस प्रवेश परीक्षा दिन गएका ४ जना पक्राउ

दार्चुला – काठमाण्डौ र भक्तपुरका परीक्षा केन्द्रबाट एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रवार अरूका नाममा परीक्षा दिन पुगेका चार जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाण्डौका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आजदेखि एमबीबीएस प्रवेश परीक्षा सुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.