एमालेको चुनावी घोषणा पत्र सार्वजनिक 

दार्चुला । नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा पत्रमा घोषणा पत्रमा आगामी दिनमा पार्टीको स्पष्ट योजना उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
शुक्रबार नै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो ।

पूर्णपाठ:

Leave A Reply

Your email address will not be published.