महाकाली नगरपालिकामा एमाले विजयी , गठबन्धन पराजित

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेबाट मेयरमा नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्रीले जित हात पारेका हुन्।

उनीहरु गठबन्धनका तर्फबाट साझा उम्मेदवार हंशराज भट्ट र सुना बोहरालाई पराजित गर्दै विजयी भएका हुन्।

Leave A Reply

Your email address will not be published.