Naya Sadar
Badar

गोकुलेश्वर अस्पतालमा ८जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा संक्रमितको संख्या ३३ पुग्यो

Sadar Sano
Naya Mat patra

दार्चुला- दार्चुलाको गोकुलेश्वर अस्पतालमा १७ जनाको एन्टिजेन प्ररीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको गोकुलेश्वर अपस्पतालका सुचना अधिकारी ओम प्रकाश पन्तले बताउनु भयो । आज मात्रै गोकुलेश्वर अस्पतालामा १७ जनाको एन्टिजेन  प्ररीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी पन्तले बताए । शनिबार गोकुलेश्वर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शैल्यशिखर नगरपालीकाका ८जनामा कोरोना पुष्टि भएको छ । भने यो संगै जिल्लामा सक्रमीतको संख्या ३३ र निको हुनेको संख्या ९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.