Naya Sadar
Badar

शैल्यशिखरमा राँगाको बलिगरेर फर्कने क्रममा नदीमा बगेर एक जना बेपत्ता

Sadar Sano
Naya Mat patra

दार्चुला-दार्चुलाको शैल्यशिखर नगरपालीकाको वडा नम्बर २ देथलास्थित भगवती मन्दिरबाट राँगाको बलिदिएर घर फर्कनेबेला शैल्यशिखर नगरपालीका वडा नम्बर १ थलाका अन्ताजी ४० बर्षीय बहादुर सिंह बोहरा चमेलिया नदीमा बगेर बेपत्ता भएका छन् । देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि गर्ने क्रममा नदीमा बगरे बेपत्ता भएको ईलाका प्रहरी कार्यालयका गोकुलेश्वरका प्रहरी निरीक बिरेन्द्र थालाले मालीकार्जुन खबरलाई बताए। घटनाबारे थप बुझ्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.