अस्थायी मतदाताका लागि सुदूरपश्चिममा तोकिए २२ मतदान केन्द्र

दार्चुला – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतदान प्रक्रियाका लागि निर्वाचन आयोगले सुदूरपश्चिममा २२ वटा अस्थायी मतदान केन्द्र तोकेको छ।

आयोगले अस्थायी मतदाताहरूका लागि सुदूरपश्चिमका ९ वटै जिल्लामा अस्थायी मतदान केन्द्र तोकेको हो। आयोगले मतदान केन्द्र तोकेसँगै अस्थायी मतदाताले मतदान गर्न सक्ने संविधानमा भएको व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको छ।

मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीले खटिएकै केन्द्रमा मतदान गर्न सक्नेछन्। अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था छ।

यी हुन् अस्थायी मतदान केन्द्र

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.