मन्त्री बडु धन्यावाद दिन जनतामाझ पुगे

दार्चुला – मङ्सिर ४ गते सम्पन्न आम निर्बाचन दार्चुलाबाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रतिनीधी सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना लाई पराजित गर्दै निर्बाचित भएका छन।

नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडुले शनिबार जिल्लाको मालिकार्जु गाउँपालिका अन्तर्गत भौतडी चौड मन्दिर , मालिकार्जुन धाम संगै शैल्यशिखर नगरपालीका वडा नम्बर ६ को पनेबाज , ग्वानी , उल्लानी , बगौरा , गोकुलेस्वर पुगेर मतदाताहरुलाई धन्याबाद दिएका छन ।

मन्त्री बडुलाई स्थानीयहरुले बाजागाजा सहित भब्य स्वागत गरेका थिए। मन्त्री बडु संगै मालीकार्जुन गाउँपालीकाका निबर्तमान गाउँपालीका अध्यक्ष तथा नेपाली काग्रेशका नेता नरेन्द्र सिंह धामी , शैल्यशिखर नगरपालीकाका निबर्तमान नगर प्रमुख अमर सिंह धामी लगायत नेता तथा कार्यकर्ताहरु घरदैलो भेट घाट कार्यक्रममा सहभागी भएका थिए ।

बडू नेकपा एमालेका गणेश सिंह ठगुन्नालाई २ हजार १ सय ३४ मतान्तरले पराजित गर्दै बिजयी भएका थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.