दार्चुला– वाइड नेपालले आयोजना गरेको गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० को चौथो दिन कलाकारहरु भानुभक्त जोशी, सौगात ओझा,करिष्मा बि सि, अमृत नाथ,कल्पना बिष्ट,मनोज सिह धामी र स्थानीय कलाकारको प्रस्तुति रहेको थियो।
मंगलबार भोली पनि हास्य कलाकार, गायक तथा सर्जक भानुभक्त जोशी, कलाकार सौगात ओझा, लाल बहादुर धामी (अछामि बड्डा) अमृत नाथ, मोडेल कोपिला सिंह लगायतका थुप्रै कलाकारहरुको प्रस्तुति रहने आयोजक वाइड नेपालका अध्यक्ष बिस्ना धामीले बताए ।