बेलायतमा देउवाले गरे वृक्षरोपण

दार्चुला –  प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा वृक्षरोपण गर्नुभएको छ ।
नेपाल फर्कनुअघि आज बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गर्नुभएको हो ।
विश्वका नेताहरूको सम्मेलन कोप–२६ मा सहभागी हुन बेलायत हुँदै स्कटल्याण्डको ग्लास्को पुग्नुभएका उहाँ बेलायत हुँदै नेपाल फर्कँदै हुनुहुन्छ ।देउवा नेतृत्वको टोली बिहीबार बिहान नेपाल आइपुग्नेछ ।

Leave A Reply

Your email address will not be published.