एमालेमा जिम्मेवारी बाँडफाँट– सुदूरपश्चिममा गणेश सिह ठगुन्ना प्रदेश संयोजक तोकिए 

काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ ।  आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिप लेखराज भट्टले बताए । जस अनुसार सुदूरपश्चिम प्रदेशमा केन्द्रीय कमिटी सदस्य गणेश सिह ठगुन्नालाई प्रदेश संयोजक तोकेको हो ।

यस्तो छ जिम्मेवारी बाँडफाँट

१. कोशी– शेरधन राई

२. मधेश– लीलानाथ श्रेष्ठ

३. बागमती– महेश बस्नेत

४. राजधानी डा. राजन भट्टराई

५. गण्डकी खगराज अधिकारी

६. कर्णाली यामलाल कँडेल

७. सुदूरपश्चिम गणेश ठगुन्ना

८. संगठन विभाग– भानुभक्त ढकाल

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.