अराजकताका विरुद्ध लोकतन्त्रको स्थायित्वको आधार बन्ने विश्वासका साथ मतदान गरे– महासचिव पोखरेल

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गरेका छन् ।

दाङ–२ बाट उम्मेदवार समेत रहेका पोखरेलले जनता विद्यापिठ, विजौरी मतदान केन्द्रवाट मतदान गरेका हुन् ।

उनले मतदानपछि राजनीतिक अस्थिरता र सामाजिक अराजकताका विरुद्धमा लोकतन्त्रको स्थायित्वको आधार बन्ने विश्वासका साथ मतदान गरेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.