कांग्रेस नेता रमेश लेखकले गरे मतदान मालिकार्जुन खबर प्रकाशितः २०८२ फाल्गुन २१, बिहीबार १०:१० धनगढी । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । लेखकले कञ्चनपुरको बेदकोट नगरपालिका– ८ को बैजनाथ मावि ’ग’ बाट मतदान गरेका हुन् । लेखक यस पटक उम्मेदवार भने बनेका छैनन् ।