सरकारको प्रवक्तामा शिक्षामन्त्री सस्मित पोखरेल मालिकार्जुन खबर प्रकाशितः २०८२ चैत्र १३, शुक्रबार १६:५१ काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ता तोकेको हो ।