दार्चुलाका न्यायाधीश गिरीको सरुवा (सूचीसहित)

दार्चुला  । न्यायपरिषद्ले जिल्ला अदालत दार्चुलाका न्यायाधीश भसवन गिरीको सरुवा गरेको छ । परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापपक सरुवा गरेको हो ।

न्यायपरिषद्ले दार्चुलाका न्यायाधीश भुवन गिरीलाई मुगु जिल्ला अदालतमा सरुवा गरेको छ । यस्तै टेकराज जोशी ललितपुर जिल्ला अदालतबाट नयाँ न्यायाधीशको रुपमा दार्चुला आउने भएका छन् ।

न्यायपरिषद्ले आजै  उच्च अदालतका ५० जना न्यायाधीशको पनि सरुवा गरेको छ ।

Leave A Reply

Your email address will not be published.