युवा चिकित्सक डाक्टर निकोलस भुसाल कञ्चनपुरमा 

कञ्चनपुर ।

युवा चिकित्सक डाक्टर निकोलस भुसाल कञ्चनपुर आएका छन । पुर्व रास्वपा नेता समेत रहेका समाजिक अभियन्ता डा. भुसाल कञ्चनपुर आईपुगेका हुन ।

 

आईतबार जिल्ला पुगेका भुसाल सोमबार सुर्खेत फिर्ता भएका छन । समाजिक अभियन्ता युवा सुजित श्रेष्ठले डा. भुसाल सहितका युवा अभियन्ताहरु कञ्चनपुर पुगेर यहाँका पर्यटकीय स्थल महाकाली अस्पताल, आरक्षपीडितसंग भेटघाट गरेको बताए ।

 

उनका अनुुसार महेन्द्रनगरमा रहेका आरक्षपीडितसंग भेटघाट गरेर उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.