वाढीपीडितको स्मृतिमा आरक्षपीडितद्वारा दिप प्रज्वलन

कञ्चनपुर ।
वाढीपीडितको स्मृतिमा कञ्चनपुरका आरक्षपीडितले दिप प्रज्जलन गरेका छन । आरक्षपीडित संघर्ष समितिले बुधबार साँझ महेन्द्रनगरमा दिप प्रज्वलन गरेका हुन ।

आरक्षपीडित संघर्ष समितिले सरकारले आरक्षपीडितको जस्तो बेहाल गर्न नभई पीडितका लागि राहत, पुर्नस्थापना एव निर्माणका कार्यक्रमममा जोडदिएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.