प्रहरीले तीन लाख बढीको अवैध समान बरामद

कञ्चनपुर ।
सशस्त्र प्रहरीले कञ्चनपुरको कालागौडी ग्रामिण क्षेत्रबाट भन्सार चोरी तस्करी गरेको समान बरामद गरेकोछ ।
सशस्त्र प्रहरी बल नेपाल ३५ गण हेक्वाटर शैलेश्वरीले गएराती शुक्लाफाँटा नगरपालिका १२ कालागौडी क्षेत्रबाट तीन लाख ३६ हजार, ८सय बराबरको भन्सार चोरीछली गरेको समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३५ गण हेक्वा शैलेश्वरीका गणपति एसपी प्रेम प्रकास सिग्देलले पल्सर मोटरसाईकल सहित जेन्स,लेडिज जुत्ता बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक हर्क बहादुर साउदको कमाण्डिङमा गएको टोलीले भन्सार राजस्व छली गरेको समान बरामद गरेर भन्सार बुझाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.