दार्चुलामा र बैतडी भूकम्पको धक्का

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुला र बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार बिहान ६ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीक्षेत्र आसपास रहेको छ ।

भूकम्पले क्षति गरेकोबारे अहिले सम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.