नेकपा एकीकृत समाजवादी पार्टी ,कार्यालयको मासिक भाडा  ३ लाख

दार्चुला – माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी को पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन्।

राजधानीको बानेश्वर–आलोकनगरमा रहेको पार्टी कार्यालयको मासिक भाडा ३ लाख रहेको छ। नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बतानुभयो। पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पुरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्नेछ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.