कञ्चनविद्या मन्दिर कञ्चनपुरको सातौ बार्षिक उत्सव सप्पन्न

कञ्चनपुर । कंचनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १२ ओदालिमा रहेको कञ्चन विद्या मन्दीरको सातौ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

शुक्रबार विभिन्न सास्कृतिक कार्यक्रम गर्दै बिद्यालयले सातौ ाबार्षिक उत्सव मनाएको विद्यालयका प्रधानाध्यापक नवीन बोहराले बताउनुभयो । विद्यालय ब्यस्थापन समिती अध्यक्ष भुपेन्द्र पन्तको सभापतित्वमामा भएको कार्यक्रममा भिमदत्त नगरपालिका वडा नम्बर १२ का वडा सदस्य बिमला अवस्थी भट्ट प्रमुख अथिती रहनुभएको थियो।

त्यस्तै २०७३ सालमा स्थापना भएको नर्सरी देखि ६ कक्षा सम्म पढाइ हुने कञ्चन विद्या मन्दिरमा अहिले १ सय ५३ जना विद्यार्थी अध्यनरत रहेका छन।

 

Leave A Reply

Your email address will not be published.